दफा १७
स्वच्छ प्रतिस्पर्धा विपरीतको कसूर गरेको मानिने
: कुनै व्यक्ति वा प्रतिष्ठानले परिच्छेद–२ विपरीतको कुनै काम कारबाही गरे गराएमा निजले स्वच्छ प्रतिस्पर्धा विपरीतको कसूर गरे गराएको मानिनेछ ।